Submitted on: Tue, 01/24/2023 - 10:45
साना व्यवसायीक कृषि उत्पादन केन्द्र दलहन बाली पकेट बिकास कार्यक्रम संचालन सम्बन्धी १५ दिने सूचना आह्वािन भएकोले नियमानुसारको प्रस्तावना पेश गर्न हुन जानकारी गरिन्छ साथै थप जानकारीकाो लागि ९८६८४९६६५० मा सम्पर्क गर्न हुन समेत सूचित गरिन्छ ।