साईपाल गाउपालिकाको संरचनागत कार्यविवरण २०७८
यहि मिति २०७९।०९।८,९ र १० गते साईपाल गाउपालिका ३ काँडामा स्वास्थ्य सम्बन्धी शिविर संचालन हुने भएकाले सम्पूर्ण सबैकाे जानकारीकाे लागि यो सूचना प्रशारणा गरीएको छ ।